Search


मिति 04 जुलाई 2018.
कियाचु हङकङको अायो...

  • Share this:


मिति 04 जुलाई 2018.
कियाचु हङकङको अायोजनामा चुम्लुङ हिम जोर्डनमा सरिसमा सुब्बाको लागि पत्रकार सम्मेलन गरिएको थियो,
कियाचु हङकङ अध्यक्ष कमल कुमारी वनेम (अशली) को अध्यक्षतामा गरिएको पत्रकार सम्मेलनमा नेपाली माहासंघ हङकङका अध्यक्ष रिता गुरुङ सहित कियाचु हङकङका कार्य समितिका सदस्यहरुले सरिसमा लाई खदा लगाइ दिएर शुभकामना दिएका थिए भने सरिसमा सुब्बाका माता पितालाई पनि सम्मान गरिएको थियो।

हङकङ बाट संचालित
NYX professional make up face award 2018 को प्रतियोगितामा सरिसमा सुब्बा अहिले टप 6 मा परेकी छिन , उनलाई टप 1 मा पर्न अझै तपाई हाम्रो सहयोगको अावश्यक पर्ने भएकोले सरिसमा सुब्बालाइ जिताउन हाम्रो पनि दायित्व भएकोले प्रचारप्रसारको महत्त्वपूर्ण भुमिका हुने भएकोले पत्रकार सम्मेलन गरेर जानकारी गराइएको थियो उपस्थिति सम्पूर्ण अनलाइनका पत्रकारहरुलाइ धन्यवाद दिदै उनको यो अभियानमा साथ दिदै भोट गर्न र सेयर गरिदिनु हुन उनले पनि अनुरोध गरेकी छिन,

सयौ चाइनिज मोडलहरु लाई पछि पार्दै टप 6 मा परेकी सरिसमा सुब्बा मात्रै एक नेपाली परेकी हुन,
अब उनलाइ बिजयी गराउन हाम्रो सहयोग महत्त्वपूर्ण रहनेछ ,

भोट गर्ने तरिका
1. https://facewards.nyxcosmetics.hk official web page को लिङ्क लाइ लगइन गर्ने,
2. no. 6 sarishama subba को भिडियो लाइ क्लिक गर्ने गरे पछि एकछिन पर्खने,
3. त्यसपछि पिङक कलरको बटम लाई क्लिक गर्ने एक छिन पर्खने,
4. फेसबुक भन्ने अाउछ क्लिक गर्ने ,
5 . त्यसपछि कन्फर्ममा क्लिक गर्ने ,
6. sarishma subba अाउछ कति भोट दिने त्याहा क्लिक गर्ने, त्यसपछि फेरि
7. राइटको चिन्ह अाउछ त्यसमा क्लिक गर्ने ,

त्यसपछि मात्रै भोटिङको लागि काउन्ट हुनेछ,
उनले विश्वभर छरेर बस्नु भएका सम्पूर्ण नेपालीहरुलाइ भोट गरिदिन अाग्रह गर्दै सेयर पनि गरि दिनु हुन उनले अनुरोध गरेकी छिन ।
भोटिङ मिति 07 जुलाई 2018 देखि 12 जुलाई 2018 सम्म रहने छ भने भोटिङ समय 24 hours रहनेछ , एक ब्याक्तीले दिनमा तीन पटक भोटिङ गर्न सक्नेछन् ।
फाइनल एनाउन्स 13 जुलाईमा हुनेछ।

यस्ता प्रतिभा भएका हाम्रा छोरा छोरीहरुलाइ हौसला प्रदान गरौ, सहयोग गरौ ।
अब ढिला नगरी फटाफट भोट दिन शुरु गरौ कि।

फोटो सौजन्य HDD studio hk.


Tags:

About author
not provided
Here to inspire and be inspired
View all posts